काठमाडौं, भदौ २३ सामाजिक सञ्जाल बन्दको विरोधमा राजधानीमा जारी जेन–जेड आन्दोलन झन् उग्र बनेको छ । सोमबार साँझसम्म काठमाडौंका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या बढेर १५ पुगेको पुष्टि भएको छ ।ट्रमा सेन्टरमा थप एक जना घाइते प्रदर्शनकारीको उपचारको क्रममा निधन भएपछि त्यहाँ मात्रै मृतकको संख्या ७ पुगेको हो । त्यस्तै, सिभिल अस्पतालमा ३, केएमसी सिनामंग...
२०८२ भदौ २३