२०८३ असार १, सोमबार

राजनीति

नेपाली कांग्रेस पर्सा–१ , अनारुल अन्सारी भव्य रूपमा पार्टी प्रवेश

फागुन २ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा पर्सा जिल्ला क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार अनिल रुङ्गटा को प्रत्यक्ष उपस्थितिमा वडा नं. १३ का युवा नेता अनारुल अन्सारी लाई भव्य रूपमा पार्टी प्रवेश गराइएको छ । आयोजित कार्यक्रममा विभिन्न राजनीतिक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम...

२०८२ फाल्गुण २