काठमाडौं, वैशाख ३, नेपाल आयल निगमले डिजेल, मट्टीतेल तथा हवाइ इन्धन (आन्तरिक) को मूल्यमा वृद्धि गरेको छ। निगमले बुधबार राति जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातदेखि लागू भएको हो ।निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाइ इन्धन (आन्तरिक) मा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य...
२०८३ बैशाख ३