२०८३ साउन १७, आईतबार

राजनीति

​वीरगन्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प: पक्राउ परेका...

वीरगन्ज, १३ साउन​वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरका सबै ३२ वटै वडा कार्यालयका कामकारबाही अनिश्चितकालका लागि ठप्प पारिएको छ । वडाध्यक्षहरूले सामूहिक रूपमा विरोध जनाउँदै साउन १३ गतेदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण प्रशासनिक सेवाहरू बन्द गर्ने निर्णय गरेका हुन् ।​गत साउन ९ गते नारा...

२०८३ साउन १३