फाल्गुन २८, नेपालको संसदीय इतिहासमा पहिलो पटक Trans Woman को आवाज संसदमा समानताको नयाँ अध्याय सुरुनेपालको लोकतान्त्रिक इतिहासमा आज एउटा महत्वपूर्ण र ऐतिहासिक क्षण थपिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) बाट समानुपातिक सांसदको रूपमा भूमिका श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ नेपालकै पहिलो Trans Woman सांसद बन्न सफल हुनुभएको छ ।यो केवल राजन...
२०८२ फाल्गुण २८