इजरायल, असार ३१, २०८३ । इजरायलको तेल अभिभ लगायत विभिन्न स्थानमा शनिबार सरकारविरुद्ध साप्ताहिक प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणसम्बन्धी छानबिनका लागि सरकारले प्रस्ताव गरेको राजनीतिक नियुक्तिको अनुसन्धान आयोगको विरोध गरेका छन् ।प्रदर्शनमा सहभागी बन्धकका आफन्तहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि स्वतन्त...
२०८३ जेठ ३१