वीरगञ्ज, मंसिर १० गते सोमबार,पर्सा प्रहरीले आइतबार अपहरण र फिरौती माग्ने आरोपमा हरिशंकर शर्मा र संतोष दासलाई पक्राउ गरेको छ । हरिशंकर शर्मा आफुलाई अवैधानिक र विवादित संगठन समाजवादी प्रेस संगठन नेपाल पर्सा शाखाको उपाध्यक्ष बताउँदै आएका थिए।प्रहरीका अनुसार, बारा जिल्लाको बारागढी गाउँपालिका–१ निवासी मोहन ठाकुर बढैका छोरा हरिशंकर शर्मा र वीरगंज महानगरप...
२०८१ मङ्सिर १०