२०८३ ब‌ैशाख ८, मङ्गलबार

अपराध

अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक वीरगन्जबाट पक्राउ

वीरगन्ज ।पर्सा प्रहरीले शनिबार साँझ अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई वीरगन्जबाट अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको छ । वीरगन्जको लक्ष्मणवामा बसेर अनलाइनमार्फत ठगी गर्ने २ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले जानकारी दिएका छन् ।पक्राउ परेकाहरूबाट ७०/८० थान डेस्कटप मोनिटर, करि...

२०८० चैत १७