२०८३ ब‌ैशाख ८, मङ्गलबार

अपराध

लागु औषध सहित तिन जना भारतिय पक्राउ

जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चौक स्थित लागु औषध सहित तिन जनालाइ इनर्वा प्रहरी चौकि द्वारा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट वीरगञ्जतर्फ तिन जना पैदल संकास्पदरूपमा हिँडि आउदै गरेको अवस्थामा निजहरूलाई खानतलासी गर्दा भारत विहार जिल्ला मोतिहारी ग्र...

२०८० साउन २७