२०८२ जेठ ३, शुक्रबार

सूचना प्रविधि

सशस्त्र प्रहरी बल पर्साद्वारा अबैध लागु औषध चरेश बरामद

४ वैशाख बीरगंज -सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरियाबाट स.प्र.ना.उ. महेन्द्र सिंह थापाको नेतृत्वमा खटीएको टोलीले बिशेष सुचनाको आधारमा मिति २०८२ वैशाख ३ गते राति ११:०० बजेको समयमा पर्सा जिल्ला पोखरिया नगरपालिका वडा नं.- ८ मननपुर स्थित बासँको झ्याङ्गमा २ वटा झोला भित्र लुकाई छिपाई गरि राखेको अवस्थामा २४ के.जी. ५०० ग्राम चरेश बरामद गरेका छन् ।...

२०८२ ब‌ैशाख ४