५ भदौ पर्सा -सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साका गणपति (एसपी) पुर चन्द्र भट्टको नेतृत्वमा अवैध रुपमा भारतबाट ल्याइएका रु. २,२५,००० बराबरका प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट गरेको छ।मिति २०८२ साल भदौ ५ गते गणबाट खटिएको टोलीले पर्सा जिल्ला पोखरिया नगरपालिका–७ सतबरिया नजिक भारततर्फबाट टाउकोमा बोकी ल्याउँदै गरेको अवस्थामा ४५ का...
२०८२ भदौ ५