२०८३ ब‌ैशाख ६, आईतबार

सूचना प्रविधि

जेन–जी आन्दोलन’पछिको प्रतिनिधिसभा निर्वाचन देशभर शान्तिपूर्ण रूपमा सम्पन्न

फाल्गुन ~ २१, नेपालमा केही समयअघि भएको ‘जेन–जी आन्दोलन’पछि उत्पन्न राजनीतिक परिस्थितिमा घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आज देशभर अधिकांश स्थानमा शान्तिपूर्ण र सकुशल रूपमा सम्पन्न भएको छ । केही स्थानमा सामान्य छिटफुट घटना बाहेक समग्रमा मतदान प्रक्रिया शान्त वातावरणमा सम्पन्न भएको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।देशमा ‘जेन–जी आन्दोलन’पछि र...

२०८२ फाल्गुण २१