न्युयोर्क, जेठ ३० – अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको ऐतिहासिक प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पछि कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वकै पहिलो ‘ट्रिलिनियर’ बनेका छन् । अमेरिकी सेयर बजार नास्डाकमा स्पेसएक्सको सेयर कारोबार सुरु भएसँगै मस्कको कुल सम्पत्ति १ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारम...
२०८३ जेठ ३०