कार्तिक १०, बारा जिल्लाको कलैया उपमहानगरपालिकामा सञ्चालित सीमान्तकृत समुदाय लक्षित आवास परियोजनाले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित पुरस्कार हात पारेको छ । एसियाली स्तरमा प्रदान गरिने 'एसीएचआर कलेक्टिभ हाउजिङ अवार्ड २०२६' (ACHR Collective Housing Award 2026) नेपालको उक्त परियोजनालाई संयुक्त रूपमा प्रदान गरिएको हो ।कलैया उपमहानगरपालिकाका विपन्न तथ...
२०८३ कार्तिक ११