बीरगंजमा हैजा प्रसङ्गमा असन्तुष्टि व्यक्त गर्ने क्रममा अभद्र अभिव्यक्ति, प्रहरीले गम्भीर छानबिन सुरु, प्रेरित समूह वा व्यक्तिको सम्भावनामा अनुसन्धान१५ भदौ बीरगंज -सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई मोबाइल फोनमार्फत धम्की दिने तथा अपशब्द प्रयोग गर्ने एक युवतीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। सा...
२०८२ भदौ १५