श्री शिरडी साईबाबा मंदिर सेवा ट्रष्ट वीरगन्जको आयोजनामा श्रीमद भागवत कथा ज्ञान यज्ञ यही मिति २०८० साउन २ गते देखि श्रावण ८ गतेसम्म गिता मंदिर परिसरमा दिउसो ३ बजे देखी ६ बजे सम्म सञ्चालन हुन गइरहेको छ ।  सम्पूर्ण भक्तजनहरुलाइ आमन्त्रित  गरिएको छ । 

 शिरडी साईबाबा मन्दिर सेवा ट्रस्ट  परिवार