यही मिति २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका यस पर्सा जिल्लाका सम्पूर्ण सीमी नाकाहरु मिति २०७१ मंसिर १ गते रातको १२:०० बजेदेखि २०७९ साल मंसिर ४ गते राती १२:०० बजेसम्म बन्द रहने बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि जिल्ला प्रसाशन कार्यालय ले यो सूचना प्रकाशन गरेको छ ।