२०८३ ब‌ैशाख ८, मङ्गलबार

अपराध

देवाही गोनाही नगरपालिका क्षेत्र भित्रका चोर गृह सक्रिय

देवाही गोनाही नगरपालिका क्षेत्र भित्र चोर गृह सक्रिय भएको देखिन्छ । स्थानीय सरकार र सुरक्षाकर्मी लाई चुनौती दिदै चोर गृहले चोरी गर्न सफल बन्दै गएको देखिन्छ ।यस्तै घटना आज देवाही गोनाही नपा ६ कर्कचा गाउँमा भएको छ । सोमबार रातीको समयमा तीन वटा घरमा चोरी भएको छ । दुइ घरमा सामान्य चोरी भएको छ भने सोही वडाका कर्कच टोलमा एक घरमा ठुलो मुल्य बराबरको चोरी भ...

२०८० साउन २