कार्तिक ७, रसुवा— निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको सुरुङमार्ग निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कुल १० किलोमिटर लामो मूख्य सुरुङमार्ग खन्ने काम अब लगभग पूरा हुन लागेको आयोजनाले जनाएको छ ।विकासकर्ता संस्था नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (NWEDC) का अनुसार, सुरुङमार्गको वारपार छेदन (ब्रेकथ्रु) अक्टोब...
२०८२ कार्तिक ८