२०८३ ब‌ैशाख ८, मङ्गलबार

व्यापार

माईस्थानमा राजस्व चुहावट काण्ड: अभिषेक सर्राफको घरमै लुकेको सुन र चाँदी बर...

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा पर्सा र पथलैया राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–८ माईस्थानस्थित व्यवसायी अभिषेक सर्राफको घरमा छापा मारेर ठूलो परिमाणमा अवैध सुन र चाँदी बरामद गरेको छ ।सशस्त्र प्रहरीको टोलीले २,२५४.८६ ग्राम सुन र १०,३५४.०७ ग्राम चाँदी सहित नगद १ लाख ९ हजार नेपाली रुपैयाँ र ४...

२०८२ असोज २८