२०८३ ब‌ैशाख ८, मङ्गलबार

व्यापार

आशाराम हस्पिटलको ५० शैयाको संचालनका लागि सार्वजनिक सुनुवाइ सम्पन्न

वीरगंज महानगरपालिका वडा नं. ८ मा सञ्चालन प्रस्ताव गरिएको ५० शैयाको आशाराम हस्पिटलका लागि वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारीका लागि स्थानीय सरोकारवाला जनप्रतिनिधि तथा बासिन्दाहरूको सहभागितामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।कार्यक्रममा आशाराम हस्पिटलका स...

२०८२ ब‌ैशाख २७