२०८३ असार १, सोमबार

राजनीति

पर्सा–१ मा प्रदीप यादवको घरदैलो अभियान तीव्र

बिरगंज, फागुन ६ — पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव ले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका–११ र १४ का रानीघाट, श्रीपुर, बहुवरी लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।अभियानका क्रममा उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्नो विगतको योगदानलाई जोड दिएका थिए ।...

२०८२ फाल्गुण ७