नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवामा ८ जिल्लाका प्रहरी प्रमुखहरुको सरुवा भएको छ । 

सोमबार निकालिएको सरुवामा दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, देवेन्द्रबहादुर पाल कैलाली छन् ।

सरुवाका सूचीअनुसार झापामा एसपी दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा योगेन्द्रसिंह थापा र कैलालीमा देवेन्द्रबहादुर पाललाई पठाइएको छ ।

सरुवाका सूची