२०८३ साउन १७, आईतबार

राजनीति

मतदान अपडेट, पर्सा क्षेत्र नम्बर–२

वीरगंज, फाल्गुन २१,आज भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पर्सा जिल्लाको क्षेत्र नम्बर–२ का विभिन्न मतदान केन्द्रहरूमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ ।क्षेत्र नम्बर–२ अन्तर्गत रहेको वडा नम्बर–२५ को एक मतदान केन्द्रमा अहिलेसम्म:महिला: ७५६ जनापुरुष: १०१० जनाअन्य: १ जनागरी कुल १७६७ जनाले मतदान गरिसकेका छन् ।त्यसैगरी सोही क्षेत्रको...

२०८२ फाल्गुण २१