२०८३ असार १, सोमबार

राजनीति

पर्सा क्षेत्र नम्बर १ मा अनिल रुङटा को घरदैलो अभियानलाई जनता द्वारा भव्य स्...

नेपाली कांग्रेस का पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुङटा को घरदैलो अभियानलाई स्थानीय जनताले भव्य स्वागत गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ चोर्नी मा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाले उत्साहपूर्वक सहभागिता जनाउँदै रुङटालाई फूलमाला , अबिर तथा नारासहित अभिनन्दन गरेका थिए ।घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले प्रति...

२०८२ फाल्गुण ११