काठमाडौं, फागुन १४ — निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधिमा आचारसंहिता उल्लङ्घन हुन नदिन कडा निगरानी तथा आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगद्वारा जारी विज्ञप्तिअनुसार फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न सबै सरोकारवालालाई आग्रह गर...
२०८२ फाल्गुण १४