२०८३ साउन १७, आईतबार

छुटाउनुभयो कि ?

रौतहट जिल्लाको चन्द्रपुर-१ मा ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु

रौतहट जिल्लाको चन्द्रपुर-१ मा ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ। पच्छीम बाट पुर्व जाँदै गरेको ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा चन्द्रपुर १ का बिमला कुमारीको मृत्यु भएको हो ।ट्रकले पहिला ठक्कर मात्र दिएको र जानी जानि गाडी पछाडी गरेर मारेको भन्दै स्थानीयले ट्रक मा आगजनी गरेका हुन।ट्रकका चालक फरार रहेकाछन भने सहचालकलाई प्रहरिले न...

२०८० भदौ ७