फागुन, ६, काठमाडौं । बालअधिकारको प्रत्याभूति बिना ‘नयाँ विश्व’ सम्भव नभएको अधिकारकर्मीहरूले बताएका छन् । स्वतन्त्रताका लागि उठौं, नयाँ विश्व बनाउँ भन्ने नारासहित काठमाडौमा आयोजित विश्व सामाजिक मञ्चको आइतबार भएको ग्लोबल एसेम्बली अन चाइल्ड राइट्स कार्यक्रममा बोल्दै अधिकारकर्मीहरूले यस्तो धारणा राखेका हुन् । कन्सोर्टियम नेपालको संयोजनमा भएको उक्त सत्र...
२०८० फाल्गुण ६