२०८३ साउन १७, आईतबार

छुटाउनुभयो कि ?

लागत नउठेपछि आक्रोशित किसान सडकमा: माइतीघरमा गोलभेँडा फालेर प्रदर्शन

असार-३१, काठमाडौँउत्पादनको उचित मूल्य र बजार नपाएको भन्दै आक्रोशित किसानहरूले काठमाडौँको माइतीघर मण्डलामा गोलभेँडा फालेर विरोध प्रदर्शन गरेका छन् ।विगत लामो समयदेखि मिहिनेत र लगानी अनुसारको प्रतिफल पाउन नसकेको भन्दै देशका विभिन्न स्थानबाट आएका किसानहरूले आज (आइतबार) बिहानै माइतीघरको सडकमा गोलभेँडा खन्याएर सरकारको ध्यानाकर्षण गराएका हुन् । ...

२०८३ असार ३१