जनकपुरधाम, २२ फागुन।रौतहटको गरुडा नगरपालिकामा अनाधिकृत तवरले सञ्चालित १० वटा निजी अस्पताललाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बन्द गर्न निर्देशन दिएका छन्। बुधबार मुख्यमन्त्री सिँहले त्यहाँस्थित निजी अस्पतालहरूको अनुगमन गर्दा सबै १० वटा अस्पताल वैध ढंगले सञ्चालन नभएका पाइएको थियो। यसपछि, अस्पतालका सञ्चालकहरूलाई अस्पताल बन्द गर्न निर्देशन...
२०८१ फाल्गुण २२