पर्सा जिल्लाको बहुदरमाइ नगरपालिका मेयर सिंघासन साह तेलीको ईट्टाभठ्ठाबाट अवैध काठ बरामद भएको छ ।बिशेष सूचनाको आधारमा जिल्ला वन कार्यालय पर्साले इट्टाभठ्ठामा गरेको छापामारीका क्रममा १२५ घनफिट अवैध दाउरा बरामद गरेको हो । सुर्य ईट्टाभठ्ठाबाट तस्करी गरी ल्याएको दाउरा बरामद भएको वन कार्यालयका निमित्त प्रमुख फरमान मियाले बताए । उनका अनुसार बरामद दाउर...
२०८० पुस ११