भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवा हरुको हवाई भाडा नलिने नेपाल वायुसेवा निगमले निर्णय गरेको छ।नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भूकम्पका प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत बेहोर्ने निर्णय गरेको छ।सरकारसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्र...
२०८० कार्तिक २०