नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङ्गकङ्ग र दिल्लीमा नियमित उडान गर्ने भएको छ ।यही भदौ १२ गतेबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडानका लागि निगमले टिकट बुकिङ्गसमेत खुला गरिसकेको छ ।हरेक मंगलवार हप्ताको एक उडानबाट शुरू गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने योज...
२०८० भदौ १०