२०८३ साउन १७, आईतबार

छुटाउनुभयो कि ?

देशको स्थिति कंगाल असइ राम नरेश यादव मालामाल

सिमानाकामा भैइ रहेको अबैध तस्करीका कारण लक्ष्य भन्दा कम राजस्व संकलन भएको हुनाले देशको आर्थिक स्थिति कंगाल भएको छ। यता बाराको पचरौता नपा वडा न.४ स्थित रहेको प्रहरी चौकी बेल्दारीका प्रहरी सहायक निरीक्षक रामनरेश यादव मालामाल भएका छन्। प्रहरी चौकी बेल्दारी अन्तरगत पर्ने गुलरिया बोर्डरमा तीन वटा अबैध मदिरा भट्टी, नौ वटा मदिरा पसल तथा भारत बाट धान, आलु...

२०८० फाल्गुण १०