अर्जेन्टिनाअर्जेन्टिना पहिलो पटक वल्र्डकप विजेता बनेको छ । साविक विजेता फ्रान्सलाई फाइनलमा स्तब्ध पार्दै अर्जेन्टिना विश्वकप फु्टबल–२०२२ को च्याम्पियन बनेको छ ।
पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४-२ ले स्तब्ध पार्दै लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिना विजयी भएको हो । निकै रोमाञ्चक बनेको खेल निर्धारित ९० मिनेटमा २–२ को बराबरी तथा अतिरिक्त समयमा ३–३ को बराबरी भएपनि पेनाल्टी सुटआउटको निर्णय भएको हो ।
पेनाल्टीमा फ्रान्सका दुई खेलाडी चुक्न पुग्दा अर्जेन्टिनाको पक्षमा नतिजा गयो ।