(एईई) माध्यमिक परीक्षा अन्तर्गत आज (आईतबार) भएको गणित विषयको परीक्षाको क्रममा सर्लाहीका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने सोही क्रममा विभिन्न परीक्षा केन्द्र बाट तीन केन्द्राध्यक्षलाई निलम्बन समेत गरिएको छ ।