२०८३ जेठ ११, सोमबार
पाल्पामा शनिबार अपराह्न हावाहुरीले रुख ढलढा च्यापेर सडकमा गुडिरहेको स्कुटरमा सवार २० वर्षीय भुवन सिंजालीको मृत्यु भएको छ ।