६ साउन बीरगञ्ज - आज गुरु पूर्णिमा गुरुपूर्णिमाका दिन आफ्ना आध्यात्मिक गुरु एवं प्राज्ञिक गुरुको सम्मानमा विभिन्न कार्यक्रमहरू गरी मनाइने गरिन्छ।मानिसको जीवनको प्रारम्भिक कालदेखि नै गुरुहरूको महत्त्वपूर्ण भूमिका र प्रभाव हुने गर्छ ।
आज गुरु पूर्णिमाको अवसरमा बीरगञ्ज महानगरपालिकाको वडा नं १० अशोक वाटिका मंदिरको प्रांगणमा वृहत वृक्षा रोपण कार्यक्रम गरिएको छ ।मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ छ त्यसैले स्वस्थ र दीर्घ जीवनका लागि वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि हामीले नै गर्नु पर्छ मेयर सिंहले बताउनुभयो।
'अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ त्यसैगरी प्रकृतिलाई हराभरा बनाइ पर्यावरणलाई संरक्षण गर्नु आवश्यक रहेको ग्रीन सिटी समुदायिक सेवा केन्द्र का अध्यक्ष जय प्रकाश खेतानजीलेभन्नु भयो ।
आइतबार विहान ७:३० बजेको समयमा समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वीरगंज महानगरपालिका काे आयोजनामा तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगंज पर्सा , साहिब दरबार वीरगंज पर्साकाे सहयोगमाजिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं १० अशोक वाटिका मंदिरको प्रांगणमा वृहत वृक्षा रोपण कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिका का नगर प्रमुख श्रीमान मेयर राजेश मान सिंह ज्यू तथा यस सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान ज्यूको अध्यक्षतामा नागरिक समाज , समाज सेवी, विभिन्न संघ संस्था सरकारी गैर सरकारी कार्यालयका पदाधिकारि ज्यु हरु सञ्चार कर्मी ज्युहरु तथा यस सेवा केन्द्रका पदाधिकारि ज्युहरुकाे उपस्थितमा विभिन्न किसिमका विरूवा हरू (गुल मोहर, म्यागोस्तिक, निम)गरी जम्मा २३५ (दुई सय पचिस) विरूवा रोपी गरी उक्त कार्यक्रम ९:३०बजेको समयमा सु सम्पन्न गरियो।
उक्त कार्यक्रममा उपस्थित तथा सहभागीताहरू :- (१) प्रमुख अथिति :- श्री मान मेयर राजेश मान सिंह ज्यू :- वीरगंज महानगर पालिका का नगत प्रमुख (२) श्री मान सुशील साह कानु ज्यू :- वडा नं १० का वडा अध्यक्ष (३) श्री मान जय प्रकाश खेतान ज्यू :- ग्रीन सिटी समुदायिक सेवा केन्द्र का अध्यक्ष (४) श्री मान सर्फुदिन मिया ज्यु :- वीरगंज महानगर पालिकाका सरसफाई अधिकृत (५) श्री मान महेश दास ज्यु :- प्रेस सल्लाहकार (६) सुस्मिता कुमारी यादव ज्यु :- नियमित खबर सञ्चार कर्मी ज्यु (५) रतन तेमनी ज्यू :- ग्रीन सिटी समुदायिक सदस्य। (६) सुशील कादमिया ज्यू :- ग्रिन सिटी सदस्य (७) त्रिलोक चन्द दारुका ज्यू :- ग्रीन सिटी सलाहकार (८) चन्द्र अग्रवाल ज्यू :- ग्रिन सिटी सदस्य (९) प्रहरी सहायक निरीक्षक :- गजेन्द्र ठाकुर :- प्रहरी चौकी शिव पार्वती बिरगंज पर्सा। (१०) वसन्त प्रसाद उपाध्याय :- नागरिक समाज। (१०) प्रहरी बरिष्ठ हवल्दार :- बिबेक राउत कुर्मी ज्यू :- ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगंज पर्सा (११) प्रहरी वरिष्ठ हवल्दार:-प्रेम राम ( १२) पूर्ण कुमारी श्रेष्ठ :- ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर वीरगंज पर्सा। (१३ ) प्रहरी जवान :- अमर सिंह साउद :- ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर विरगंज