इस्लाम धर्मावलम्बीहरूको अन्तिम नवी (अन्तिम मार्गदर्शक ) सलल्ललाहो अलैहे वस्सलमको आज परेको जन्मदिन लाइ "मोहम्मद डे" को दिन भव्य रूपमा मनाएका छन् ।
"मोहम्मद डे" को अवसरमा वीरगञ्जको घन्टाघरमा राष्ट्र गान गाएर विभिन्न कार्यक्रमको साथ देशमा अमनचयन , शान्ति र भाईचाराको दुवा मागी शान्तिपूर्ण र्याली निकालेका थिए।