११ पुष वीरगञ्ज -वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार मेनगेटमा बिहीबार साँझी ४ः ४५ बजे सशस्त्र प्रहरी सहायक निरीक्षक सुनबहादुर स्याङतानको कमाण्डमा खटिएको ३ जनाको तालिम प्राप्त कुकुर सहितको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको दुईजना भारतीय नागरिक लाई गाजा सहित नियन्त्रणमा लिएका छन् ।