नेपाल र भारतको मुख्य मितेरी पुलको दसगज्जामा अचानक भारतीय एसएसबीले चेक पोस्ट राखेका छन् ।
यसरी दशगज्जा क्षेत्रमा चेक पोस्ट राखे पश्चात नेपाली जन्ता आक्रोस भएका थिए । भन्सार का सस्त्र प्रहरी बल गुल्म का गुल्मपति डिएसपी देवेन्द्र बहादुर सिँह ले दस गज्जामा नबस्न आग्रह गरेका छन्। भने एसएसबी का इन्स्पेक्टर मनोज शर्मा ले एसएसबी ले खराब नियतले यस क्षेत्रमा राखेको होइन। चाडपर्व नजिकिदै गर्दा क्रिमिनल एक्टिभिटी हरु बढ्नुु लागुऔषध ओसार पसार बढ्नु काे कारण रोक थाम गर्न लाई चेक पोस्ट राखेको हों भन्ने अभिव्यक्ति दिएका छन्।
चेक पोस्ट ले आम सर्व साधारण लाई कुनै किसिमको क्षति नहुने जानकारी दिए का हुन्।जहिले पनि सस्त्र प्रहरी दस गज्जा भन्दा ५०० मिटर पछाडि बस्नु पर्ने कारण के हो।