बीरगञ्ज-ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, रेडियो नेपाल तथा बिरगंज टि.भि. को संयुक्त आयोजनामा समाजमा देखिएका विकृति विसंगतिको अन्तय र समुन्नत समाजको निर्माणमा हाम्रो जिम्मेवारी भन्ने बिषयलाई लियर आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मिति २०८१/०१/३१ गते सोमबार बेलुका ५ बजेको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० बिरगंज पर्साको प्राङ्गणमा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान ज्युको अध्यक्षतामा कार्यक्रम भएको हो।

समाजमा देखिएका विकृति विसंगतिको अन्तय र समुन्नत समाजको निर्माणमा हाम्रो जिम्मेवारी भन्ने बिषयलाई लियर आयोजित अन्तरक्रिया कार्यक्रममा प्रशासन, स्थानिय प्रशासन, सुरक्षा निकाय तथा बिभिन्न संघ संस्थाका पदाधिकारी ज्युहरु लगायत समाज सेवी र संचारकर्मी ज्युहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम गरी बेलुकी ६ बजेको समयमा सुसम्पन्न भएको छ।

उपस्थित तथा सहभागिताहरु:-

१) अध्यक्ष जयप्रकाश खेतान ज्यु ग्रिनसिटी सासेके आदर्शनगर १० पर्सा

२) उधोग वाणिज्य संघका - अनिल पटवारि ज्यु

३) रेडियो नेपालका- ध्रुव अधिकारी ज्यु 

४) जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक - कुमार विक्रम थापा ज्यु 

५) जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक - भाष्कर खतिवडा ज्यु 

६) समाज सेवी - सुरेश रँगुटा ज्यु

७) उधोग पति - मुरली जलान ज्यु 

८) युवा समाज - कमल चौलागाई ज्यु

९) व्यवस्थित बिरगंज - दिलिप कार्की ज्यु 

१०) सामुदायिक आँखा अस्पतालका - महेश धामी ज्यु 

११) संचारकर्मी - अनुप तिवारी ज्यु 

१२) शिक्षा क्षेत्र - सुस्मा तिवारी ज्यु 

१३) संचारकर्मी - युवराज खतिवडा ज्यु 

१४) संचारकर्मी- साहेब हुसेन

१५) प्रबह बिबेक राउत कुर्मी - ग्रिन सिटि

१६)शिक्षा विद् - किशोरी राय यादव ज्यु 

१७)संचारकर्मी- सुष्मिता यादव 

सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्साका ईन्चार्ज ।