जसपा नेपालको कार्यकारिणी समितिको बैठक भोली मङ्सिर २५ गते सोमबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेलाई बोलाइएको छ ।
आउँदो माघमा हुने राजसपा नेपालको कार्यकारिणी समितिको बैठक भोली बस्दैष्ट्रिय सभाको निर्वाचन, यसबीचमा पार्टीले सञ्चालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्नुका साथै राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता लगायत समसामयिक राजनीति विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।