समाजवादी विद्यार्थी युनियन नेपाल पर्साको आयोजनामा २ नं. प्रदेशलाई मधेस प्रदेशकाे नामाकरण र राजधानी जनकपुर ताेकिएकाे १ वर्ष पुरा भएकाले मधेश प्रदेशको स्वाभिमान दिवसको अवसरमा वीरगंजको घण्टाघरमा दिप प्रजवलन कार्यक्रम सम्पन्न भएको छ ।