जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजबादी विद्यार्थी युनियन नेपाल पर्सा जिल्ला कार्यसमिति आज एक कार्यक्रम बीच पुनर गठन भएको छ।

एजाज बाबु राकिको अध्यक्षतामा ३१ सदसिय समाजबादी विद्यार्थी युनियन नेपाल पर्सा जिल्ला कार्यसमिति गठन भएको हो।

सो कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य फिरोज मन्सुर, राजनीतिक समिति सदस्य सुरेन्द्र कुर्मी, पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तब्रेज अहमद, वी. म. न. पा. वार्ड १६ का पूर्व अध्यक्ष श्याम बाबु चौरसिया, बि. म. न. पा. १६ का वडा अधयक्ष परशुराम चौरसिया , जी. स. सुनिल शर्मा, शेख अब्दु्ला वाड नं ५ का पूर्व वडा सदस्य लालबाबु आलम, स. वि.यु. केन्द्रिय उपाध्यक्ष अमोद यादव , प्रदेश उपाध्यक्ष तथा जिल्ला इन्चार्ज सत्रुघन यादव , युवा नेता बिकाश गुप्ता, युवा नेता पवन सरार्फ, लगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।