त्रिशुली दुर्घटना अपडेटः मृतक ५ जनाको शब भेटियो (नामावली सहित)

मृतकको नामावलीः

१.ट्याक्सी चालक गोरखा नगरपालिका–७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल ।

२.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ४१ वर्षीय हरिमायां रोकाय ।

३.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ७० वर्षीय जुनकिरी रोकाय ।

४.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने २८ वर्षीय अन्जना रोकाय ।

५.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ९ वर्षीय बालक आगमन नगरकोटी ।

बेपत्ता भएकोः

गोरखा नगरपालिका–७ बस्ने १८ वर्षीय दिवश रोकाय ।

ठुलाेबुबाकाे पशुपतिमा दाहासंकार गरेर गाेरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुली नदिमा खस्न पुग्दा कारमा रहेका ६ मध्य ५ जनालाई मृत अवस्थामा भेटिएको छ भने एक बेपत्ता छन, मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छ।