नेपाल राष्ट्रिय विधापीठ माध्यमीक विधालय द्वारा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विधालय परिसरको विभिन्न स्थानमा बोटविरुवा लगाउनु भएको थियो।

मन्तव्य को क्रममा विधालयको विकासको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत आलमले जनाउनु भयो ।