वीरगंज महानगरपालिकाको वडा नं २ स्थित घुसुकपुर टोलमा चार बर्षिय बालिका मृत अवस्थाम फेला परेकि छिन ।

सिकन्दर आलमको छोरी सोहाना नाम गरेकि विहिवार वेलुकी देखी हराएकी आज तेस्रो दिन पछाडी शनिवार विहान करिब६:३० बजे महाविर राइस मिल पछाडी झाडिमा मृत अवस्थामा फेला परेकिछिन ।

निज स्थानकै २ जनालाई शंकाको आधारमा प्रहरीले नियन्त्रणमा लिइ अनुशंधान भइरहेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक विशाल मल्लले जानकारी गरएका छन् ।

बाकि विवरण आउन बाकि ।