यस पालिको (एसइई ) माध्यमिक परीक्षामा वीरगंज कारागार र बालसुधार गृहका गरी ७ जना कैदी बन्दीले वीरगंज बाट एसइई का परीक्षा दिइरहेका छन् ।
जिल्ला शिक्षा तथा समन्वय एकाई पर्साका परीक्षा सहायक गोपाल साहका अनुसार कारगारका ३ जना र बालसुधार गृहका ४ जना गरी ७ जना कैदीबन्दीले ( एसइई ) माध्यमिक शिक्षा परीक्षामा सहभागिता भएको बताउनु भयो ।