कलैयाबाट बीरगंज तर्फ जाँदै गरेको प्रदेश २-०३-०२१ प ६२४० नं. को १५० सि.सि. पल्सर मोटरसाइकल बारा जिल्ला को प्रसौनी स्थित जग्दम्बा ग्यास उद्योगको ठिक अगाडि रहेको विद्युतको पोलमा ठोकिदा पोल भत्कीएको छ ।

मोटरसाइकल सवार भएको व्यक्तिको खुट्टा भाचिएको छ भने अरु अवस्था सामान्य रहेको छ । मोटरसाइकलमा पनि एकातिर क्षति भएको छ । थप विवरण आउन बाकि ।